Video

खुल्यो सहनै नसकिने रहस्य,सुस्मितालाई सिलौटोले आखा र टाउको फु,टाएर त,ड्पाएर ज्यान लिए (भिडियो हेर्नुहोस)

हेटौंडाकी २२ वर्षीया सुस्मिता थापाको ह,त्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृ,तावस्थामा शव फेला परेसँगै यो घटना रहस्यमय बन्दै आएको छ ।घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको ह,त्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार थापाको श,व भान्छामा वि,भत्स अवस्थामा भेटिनुले ह,त्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको तड्पा,इ–तड्पा,इ ह,त्या गरिएको हुनसक्छ ।मृ,तक थापाको टाउकोमा ग,म्भीर चो,ट, आँखा फुटा,इएको र घाँटी, हातमा नि,लोडाम देखिएको घट,नास्थल पुगेका प्रहरीहरुले बताएका छन् ।

कपिलवस्तु वाणगंगा नगरपालिका ८,बोडगाउँकी २६ वर्षिय सुस्मिता भारतको दिल्लीमा बिएचएम पढ्दै थिइन् । घरकी एक्ली छोरी सुस्मिताको अध्ययनकै क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोकका रुपेन्द्र थापासँग मागी विवाह भयो । यो जोडी पनि असाध्यै खुशी दखिन्थे ।तर २०७६ को दशैँसँगै सुस्मिताको जीवनमा ठुलो बज्रपात पर्यो । दशैँको अर्को दिन नै ससुरालीबाट हेटौँडा फर्कने क्रममा सुस्मिताका श्रीमानको सडक दु,र्घटनामा परी नि,धन भयो । बाकी भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close