Video

केटी केटीको बोल्ड दृश्यका कारण युट्युबबाटै हटाईयो यो नेपाली भिडियो । फेरी अप्लोड गर्दा भाईरल बन्यो ! हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं : रचना रिमालको स्वर र शिशिर भण्डारीको शब्द संगीतमा तयार भएको ” फोटो फिरिमा ” बोलको गीतले दर्शकको रामरी मन जितेको छ | नया नया न्युज नेपालबाट सार्वजनिक भएको फोटो फिरिम गीतलाई युटूभमा ४० लाख भन्दा बढीले हेरिसकेका छन् |

गित हिट भएसंगै फोटो फिरिम गीतको टिमले टिकटक कम्पिटिशन , कभर भिडियो कम्पिटिशन र सिन्गिन कम्पिटिशन राखेको छ | यस्तै कभर भिडियो कम्पिटिशनमा दुई युवती अचम्मको प्रेमलाई झाकाउने अहिले सम्मकै फरक बिषयबस्तुमा नया कभर भिडियो रिलिज भएको छ |

फोटो फिरिम गीतलाई १० हजार भन्दा बढीले टिकटक भिडियो बनाएका छन् भने सिन्गिन र कभर भिडियो पनि त्यति नै धेरैले बनाएका छन् | दुई युवतीको प्रेममा तयार भएको उक्त गीतलाई अहिले सम्मकै नया र फरक भनिएको छ |

आहाना सिलवाल र सलिना खकुरेलको अभिनय रहेको उक्त कभर भिडियोलाई 3M प्रोडक्सनको प्रस्तुतिमा आहाना सिलवालले नै निर्देशन गर्नुभएको छ |फोटो फिरिम गीतको कभर भिडियो उत्कृष्ट बनाउनेलाई फोटो फिरिम दुईमा अभिनय गर्न पाउनका साथै उपहार को पनि व्यवस्था भएको गीतका रचनाकार तथा संगीतकार शिशिर भण्डारीले बताए |

भिडियो हेर्नुहोस :

Related Articles

Back to top button
Close