Intresting

विहानै देखिएका यस्ता पाँच चिजले दिनेछ तपाईलाई राम्रो संकेत

काठमाडौं । भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१ श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।२ धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

३ गाई : विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।४ आगो : विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।५ कुकुर : शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

यो अर्को समाचार
एजेन्सी – सामाजिक सञ्जाल टिकटकको क्रेज बढ्दै गएको छ । यो एपको माध्यमबाट मानिस नाम र दाम दुबै कमाउन सक्ने भएका छन् ।यसमा अब विश्वका ठूला कम्पनीका ब्राण्डहरु पनि सामेल हुन थालेका छन् ठूला कम्पनीका ब्राण्डहरु जोडिएकाले अब टिकटक युजर्सले रमाइलोका साथै पैसा पनि कमाउन सक्ने भएका छन् । टिकटकको एप प्रयोग गर्दै इटेलले उसको विषयमा बनाएको भिडियो टिकटकमा अपलोड भएपछि बनाउने वालालाई कम्पनीले रकम पनि उपलब्ध गराएको थियो ।

यसरी पैसामा पनि कमाउन टिकटक युजर्सको प्लेटफर्मको संख्या धेरै हुन जरुरी हुन्छ । यदि धेरै युजर्स भएको टिकटक युजर्सलाई कम्पनीले सम्पर्क गर्छ र आफ्नो ब्राण्डको प्रचार गर्ने गर्छ र युजर्सलाई आम्दानी पनि हुन्छ । टिकटकका युजर्स भारतमा मात्रै १।५ अर्ब रहेको एक अध्ययनले देखाएको छ ।

भारतमा विश्वमा टिकटक एप डाउनलोड मध्ये भारतमा मात्रै ४५ प्रतिशत रहेका छन् । त्यस्तै चीनमा ४।५५ करोडले डाउनलोड गरेका छन् । जुन विश्वमा एस डाउनलोडगर्ने मध्ये ७।४ प्रतिशत हो । ३।७६ प्रतिशत अमेरिकामा टिकटकको एप डाउनलोड हुने गरेको छ ।

विश्वमा नै गैर ग्याम एस डाउनलोड गर्ने मध्ये टिकटक पर्ने गरेको छ । विश्वमा सबैभन्दा धेरै एस डाउनलोड हुनेमा वाट्सएप रहेको छ जुन ७०।७४ करोड डाउनलोड भएको छ । त्यसपछि फेसबुक म्यासेन्जर ६३।६२ प्रतिशत, टिकटक ६१।४ करोड,३७।६२ प्रतिशत फेसबुक एस डाउनलोड हुने गरेको छ ।

Related Articles

Back to top button
Close