News

नेपालमा आज फेरि एक जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत । दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको सुर्खेतमा उपचारका क्रममा आज मृत्यु भएको हो ।वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको आईसीयूमा उपचारत ती पुरुषको कोरोना संक्रमणका कारण्म मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा. केएन पौडेलले जानकारी दिए ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए । मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।

दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको सुर्खेतमा उपचारका क्रममा आज मृत्यु भएको हो ।वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको आईसीयूमा उपचारत ती पुरुषको कोरोना संक्रमणका कारण्म मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा. केएन पौडेलले जानकारी दिए ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए । मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।

Related Articles

Back to top button
Close