Uncategorized

सडकमा माग्दै हिँड्ने १३ वर्षकी किशोरीको त्यो भोगाई र अहिलेको जीवन थाहा पाउँने सबै चकित

विश्वमा भाग्य ठूलो की कर्म भन्ने निक्कै ठूला बादविवाद चलिरहेका हुन्छन् । यदि भाग्य नै ठूलो भनौँ भने कर्म ठूलो भन्नेलेपनि प्रतियोगिता जितिरहेका हुन्छन् । हैन कर्म ठूलो मात्र भनौँ भनेपनि भाग्यको पक्षमा वादविवाद गर्नेहरुपनि विजयी भइरहेका छन् ।यी त तर्कका आधारमा हुने प्रतियोगिता भए । तर बास्तविक जीवनमा कर्म जरुर गर्नुपर्छ तर साँचै प्रतिफल पाउँन भाग्यपनि दरिलो हुनुपर्छ ।एउटा यस्तै एक उदाहरणीय घटना यहाँ पेश गर्दछौ ।

बर्षौ देखि परिवारको पेट पाल्नकै लागि एक किशोरी सडक सडकमा माग्दै हिडिरहेकी थिइन् । निम्न परिवारकी उनि आफैले माग्दै ल्याएको पैसाले मात्रै घरमा चुलो बल्ले गरेको थियो । उक्त किशोरी सडकमा भाग्दै गरेको अबस्थामा एक व्यक्तिले उनको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

विश्वमा भाग्य ठूलो की कर्म भन्ने निक्कै ठूला बादविवाद चलिरहेका हुन्छन् । यदि भाग्य नै ठूलो भनौँ भने कर्म ठूलो भन्नेलेपनि प्रतियोगिता जितिरहेका हुन्छन् । हैन कर्म ठूलो मात्र भनौँ भनेपनि भाग्यको पक्षमा वादविवाद गर्नेहरुपनि विजयी भइरहेका छन् । यी त तर्कका आधारमा हुने प्रतियोगिता भए । तर बास्तविक जीवनमा कर्म जरुर गर्नुपर्छ तर साँचै प्रतिफल पाउँन भाग्यपनि दरिलो हुनुपर्छ ।एउटा यस्तै एक उदाहरणीय घटना यहाँ पेश गर्दछौ ।

बर्षौ देखि परिवारको पेट पाल्नकै लागि एक किशोरी सडक सडकमा माग्दै हिडिरहेकी थिइन् । निम्न परिवारकी उनि आफैले माग्दै ल्याएको पैसाले मात्रै घरमा चुलो बल्ले गरेको थियो । उक्त किशोरी सडकमा भाग्दै गरेको अबस्थामा एक व्यक्तिले उनको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

Related Articles

Back to top button
Close