News

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । केही दिनदेखि निरन्तर वृद्धि भइरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५ सयले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ ।तेजावी सुन प्रतितोला ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने ९ सय ४० रहेको महासंघले जनाएको छ ।

केही दिनदेखि निरन्तर वृद्धि भइरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५ सयले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ ।तेजावी सुन प्रतितोला ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने ९ सय ४० रहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button