Entertainment

छातीमा राष्ट्रिय झण्डा बेरेर तिर्सनाकाे अश्लील हर्कत, चाैतर्फि आलोचना – भिडियो

बेलाबेला अ’श्लील हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि वि’वादमा तानिएकी छिन् । टिकटिक नेपालमा झन्डा छातीमा बेरेर पोष्ट गरेपछी उनलाई सामाजिक संजालमा गालीको ओइरो लागेको छ ।

उनले टिकटक बनाउदै भनेकी छिन  ‘सुन बरिष्टेहरु नांगै छु बुझिस् झन्डाले छोपेको छु मेरो लाज।’

झन्डाले आफ्नो छाती छोपे पछि संजालमा देशमाथि तिर्सनाले राष्ट्रिय झण्डाकाे अपमान गरेको विश्लेषण गरेका छन् । उनले  केहि टिकटक झन्डा छातीमा बेरेर बनएकी छिन् ।

उनको सामाजिक संजालमा निकै आलोचना भएपछि उनले छातीमा झन्डा राखेको कुरा गर्व रहेको बताएकी छन् । उनले केटाले छातिमा बेर्न  मिल्ने तर केटिले बेर्न नमिल्ने ? उनले याे सवाल गरेकि छिन् ।

Related Articles

Back to top button
Close