News

पत्रकार कृष्ण पाण्डेको सम्झनामा न्युज २४ ले गर्यो यति ठुलो घो’षणा

काठमाडौं । नेपाल ब्रोडकास्टिङ च्यानल एनबीसीद्वारा न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको यो’गदानलाई ची’र स्मरणीय राख्न पुरस्कारको घो’षणा गरिएको छ ।एनबीसीले आफ्ना रुपन्देहीस्थित टिभी जर्नलिष्ट

कृष्ण पाण्डेको नाममा ‘कृष्ण पाण्डे स्मृति जो’खिम पत्रकारिता पुरस्कार’को घो’षणा गरेको छ ।कार्यक्रम सीधाकुरा जनतासंग कार्यक्रममार्फत घो’षणा गरिएको पत्रकारिता पुरस्कार हरेक बर्ष न्यूज २४ टिभीको बार्षिकोत्सवको दिन प्र’दान गरिने छ । न्यूज २४ बाहेकका अन्य टिभीमा कार्यरत पत्रकारलाई पनि दिइने छ ।

पुरस्कारको राशी र प्रकृति पछि प्रष्ट पारिने पनि एनबीसीले जनाएको छ ।टिभी जर्नलिष्ट पाण्डेको शनिबार राति सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा १, ड्राइभर टोलमा सवारी दु’र्घटनामा परि मृ’त्यु भएको थियो

हाल प्रदेश ५ को व्यू’रोको जि’म्मेवारी पनि स’म्हालिरहेका पाण्डेको अ’समायिक नि’धनप्रति न्यूज २४ परिवार म’र्माहत बनेको छ । एक इ’मान्दार सहकर्मीको यो’गदानलाई कहिल्यै वि’र्सन नदिन एनबीसीले उनको नाममा पुरस्कार स्था’पना गरेको हो ।पाण्डेको शनिबार नै पु’ख्र्यौली थलो स्याङ्जाको वि’र्घास्थित कालीगण्डकी किनारको अ’रुवाघाटमा अ’न्त्येष्टि गरिएको छ ।

Related Articles

Back to top button
Close