International

सुशान्तको निधनपछि एक पछि अर्को आपतमा पर्दै सलमान !

बलिउड स्टार सलमान खान धेरैको रोजाइमा पर्छन् ।सबैको रोजाईमा परेर फ्यान फलोइङ् धेर भर्खरै उनी गम्भीर प्रकरणमा मुछिने गरेका छन् ।बलिउड अभिनेता खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध गम्भीर प्रकरणमा मु-द्दा दा-यर भएको थियो ।

बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मु-द्दा दायर गरेका थिए ।त्यसपछि जिया खानकी आमाले उनलाई सुरज पञ्चोलीलाई बचाउन ठूलो रकम दिने भनेर फकाएका कुरा बाहिर आएको थियो ।

तर जियाको आमाले पैसा भन्दा छोरीलाई न्याय दिलाउने भन्दै उनको प्रपोजल रिजेक्ट गरेको थिइन् ।हरिन तथा मान्छे मारेको अभियोगमा पटक पटक जेल गए पनि अदालत उनी प्रति सकरात्मक नै देखिएको छ ।

अहिले फेरि सलमान सँगै दबङ् फिल्म गरेका निर्देशक अभिनब सिंह कश्यप उनको खिलापमा लागेका छन् ।उनले बिइङ्ग ह्यूमनको नाममा पैसा असुलेर खाने गरेको आरोप लगाएका हुन् ।

Related Articles

Back to top button
Close