News

पत्नी दीपा बिरामी भएपछि अस्पतालमा नै दीपाको जन्मदिन मनाए गायक प्रमोद खरेलले

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको घरमा लक्ष्मीको आगमन भएपनि उनी अस्पतालको दौडधुपमा भने लागिरहनु परेको छ ।आज पत्निको जन्मदिनका दिन पनि गायक खरेल अस्पतालमा नै छन् । उनले पत्नि दीपालाई अस्पतालमा नै जन्मदिनको शुभकामना दिए ।

असार ३ गते छोरीका बाबु बनेका प्रमोदकी पत्नि दीपाको स्वास्थ्यमा समस्या आएपछि उनको अस्पतालको बास भएको हो । उनले सामाजिक सञ्जालमार्फत छोरी जन्मेपछि अस्पतालमा भएका कुराहरु खोलेका छन् ।

Related Articles

Back to top button