Video
चामलको बोरा बोकेर सहयोग गर्न मैदान उत्रिए रवि लामिछाने ( भिडियो हेर्नुहोस् )
काठ्माडौ / देशमा लकडाउन चलिरहेको समयमा बिभिन्न ठाउबाट हिड्दै आयर चन्द्रागिरीमा अलपत्र परेका नेपालीलाई सहयोग गर्न रबि लामिछाने यतीबेला राहात बोकेर चन्द्रागिरी पुगेका छन।
रवि लामिछाने संगै कार्यक्रम सिधा कुरा जनता संग का प्रड्युसर दिपक बोहोरा र रबि लामिछानेकी श्रिमती निकिता पौडेल पनी यतिबेला उनि संगै चन्द्रागिरी पुगेकि छिन ।
यो संग सामाजिक सञ्जाल फेसबुकमा रबिको एउटा भिडियो यतिबेला खुब भाईरल बनेको छ । उक्त भिडियो थुप्रैले शेयर गर्दै रबिलाई धेरैले धन्यवाद दिएका छन।उक्त भिडियोमा रवि आफै चामलको बोरा बोकेर हिडिरहेको देखिन्छन ।
हेर्नुहोस उक्त भिडियो