News

आज यूके पाउण्डसहित केही देशका मुद्राको भाउ बढ्यो

काठमाडौँ । आज असार १८ गते (२ जुलाई, बिहीबार) यूके पाउण्डसहित केही देशका मुद्राको भाउ बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६५ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २५ पैसामा झरेको छ । यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ७७ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ४८ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ २३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ७ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ८७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ११ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका

Related Articles

Back to top button