Intresting

दाङमा एक्स-रे गर्दा यु’वतीलाई पुरै ना’ङ्गो ब’नाउन खोजेपछि

एक निजी अस्पतालमा युवतीको एक्स-रे गर्दा ना ङ्गो बनाउन खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

घटना दाङको हो । वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो । उक्त अस्पतालमा एक्स-रे गर्न गएकी १९ वर्षकी युवतीलाई डाँगीले ना ङ्गो बनाई एक्सरे गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

एक्स-रेमा काम गर्ने युवकले संवे दनशील अं ग पनि छोप्न नदिई एक्स-रे गराउन खोजेको भन्दै प्रहरीमा उजुरी परेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । उक्त घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयले डाँगीलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

युवतीले आफन्तसँग एक्स-रे गराउँदा पुरै शरीर ना ङ्गो बनाउदा रहेछन् है भनेर जिज्ञासा राखेपछि घटना सार्वजनिक भएको बताइएको छ।

खुसीको खबर : अन्तत सार्वजनिक सवारी साधन सञ्चालन हुने भयाे

लामो समय देखिको लकडाउनका कारण आफुहरुको लगानी डुबेको भन्दै गुनासो गरेका सार्वजनिक यातायात ब्यवसायीलाई पनि राहत मिल्ने भएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेपछि उनीहरुले पनि राहत पाउने भएका छन् । ठूलो लगानी थन्क्याएर बस्नुपर्दा बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक यातायात ब्यवसायीले बताएका छन् । उनीहरुको यस्तो गुनासो पछि यातायात व्यवस्था विभागले नयाँ निर्देशिका बनाएर अब सञ्चालनको तयारी गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुरसँग निर्देशिकाबारे छलफल गरेर छिटै टुङ्गो लगाउने विभागका महानिर्देशक गोगन हमालले जानकारी दिएका छन् ।तर कोरोना भाइरस सङ्क्रमितको संख्या दिनदिनै बढिरहेका बेला चालक र सहचालकको स्वास्थ्य सुरक्षा कसरी गर्ने भन्ने विषयमा भने छलफल जारी छ ।

साथै सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको पनि स्वास्थ्य सुरक्षाको बारो पनि छलफल जारी छ । सार्वजनिक यातायात ब्यवसायीले सरकारले चालक र सहचालकको स्वास्थ्यको सुनिश्चितता सरकारले नगरेसम्म सार्वजनिक गाडी चलाउनु जोखिमपूर्ण रहेको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विभागले बनाएको निर्देशिकाले यातायात मजदुरको स्वास्थ्य संवेदनशिलतामा ध्यान नदिएको आरोप लगाएका छन् । ,

‘विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुँदैन’ उनले भनेका छन् निर्देशिकामा सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्ताव छन् ।सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।

व्यवसायी र उपभोक्ता दुवै मारमा नपर्नेगरी भाडा बढाएर सार्वजनिक यातायात खुला गर्ने तयारी सरकारले गरेको छ । तर कहिलेदेखि कुन मोडलमा सार्वजनिक यातायात खुला गर्ने भन्ने निर्णय नभएकाले प्रस्तावित निर्देशिका छलफलमै सीमित छ। ब्यवसायीहरुले भने गाडीमा आधा मानिस मात्र राख्दा आफुहरुको लगानी पनि नउठ्ने बताएका छन् । ब्यवसायीहरुले आफुहरुलाई सरकारले अनुदान दिनुपर्ने माग राखेका छन् । ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था सरकारले ल्याउनुपर्ने ब्यवसायीको माग छ । माग सम्बोधन भए सरकारले भनेकै मितिदेखि गाडी चलाउन थाल्ने व्यवसायीको भनाइ छ ।

खुशी को खबर : अब कोरोना* बाट कोही मर्न दिदिन भन्दै जापानले नेपाल`लाई गर्यो एती ठुलो सहयोग ( भीडीयो सहित )

अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम क’र्पोरेट च्या’लेन्ज क’म्प्या’क्ट कार्यक्रम

अन्तर्गत सहयोग सम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ।

सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरे।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्युन आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोसेढुंगा साबित भएको बताए।

उनले नेपालको प्रजातान्त्रिक प्रक्रियामा विस्तारै संस्थागत विकास हुँदै गएको अवस्थामा यो सहयोगलाई पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयनमा लैजान सरकार कटिबद्ध रहेको बताए।

यी हुन पि,चास परिवार जस्ले पैसाको लागि आफ्नै बु,हारीको जबर्ज,स्ती क’रणी गरी नि,र्मम ह,त्या गरे ![ भिडियो सहित]

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको ह,त्याको आ’रोपमा मकवानपुर प्र,हरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ । प्रह,रीले आर्थिक, मानसिक र यौ,नजन्य हिं,सापश्चात् सुनियोजित रुपमा परिवारबाटै उक्त ह,त्या भएको निष्कर्ष निकाल्दै उनीहरुलाई सार्वजनिक गरेको हो । घ,टनामा संलग्न रहेको आ’रोपमा मृ,तक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस

सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृ,त अवस्थामा भेटिएकी थिइन् । प्रहरीले सुस्मिताको ह,त्या आ’रोपमा मृ,तकका ससुरा र नन्दलाई असार ४ गते नै प,क्राउ गरी ज्या,नसम्बन्धी क,सुर मु,द्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो । प्रहरीले १३ दिनको अनु,सन्धानपश्चात् घ,टनाको टुंगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।

उनको ह,त्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुस,न्धानबाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट काठले सुस्मितालाई ‘हा’ने’को देखिन्छ । ससुराले का’ठले हा’नेपछि नन्दले लोरोले हा’नेर उनको ह’त्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घ,टनामा सुस्मि,ताका पतिको नि,धन भएको बताए ।

‘पतिको निध,नपश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै या’तना भइरहेको देखिन्छ,’ प्रहरी उपरीक्षक सिंहका अनुसार सुसराले मृ,तक बुहारीलाई बाथरुममा जबर्ज,स्ती कर,णीसमेत गरेको अनु,सन्धानको क्रममा खुलेको छ । ‘आफूले गरेको करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र छोराको नि’धनपश्चात् प्राप्त रकमको विषयलाई लिएर मा’रेको देखिन्छ,’ राठौरले भने ।

प्रह,रीका अनुसार मृ,तककी पतिको निध,नपश्चात् दुर्घ,टना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो । बिमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ समेत भने ससुराले झिकिसकेको प्रह,रीले जनाएको छ ।

Related Articles

Back to top button