News

एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

काठमाडौं, १९ असार । मुलुकमा थप ७ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४० जना संक्रमित थपिएका हुन् ।योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा सय महिला र सय पुरुष छन् ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close