Video

यस्तो गरेपछि रातारात टिकटकमा भाईरल भईन्, यि नेपाली युवती । (भिडियो हेर्नुहोस)

भारतले चिनियाँ सर्ट भिडियो एप ‘टिकटक’सहित ५९ स्मार्टफोन एपमाथि प्रतिबन्ध लगाएसँगै त्यसको फाइदा भारतीय एपलाई पुगेको छ ।सरकारले यस्तो निर्णय गरेसँगै टिकटकको प्रतिस्पर्धी ‘चिङ्गारी’ एप डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको छ । चिङ्गारीका संस्थापकले मंगलबार यो एप प्रतिघण्टा १० लाखभन्दा बढीको दरले डाउनलोड भएको बताएका छन् ।

चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएसँग भारतीय एप प्रतिस्पर्धीहरु खुसी भएका छन् । ‘चिङ्गारी’का संस्थापक सुमित घोषका अनुसार केवल ७२ घण्टामा भारतमा चिङ्गारी एप पाँच लाखपटकभन्दा बढी डाउनलोड भइसकेको उनले बताएका हुन् । भारतको निर्णयपछि यो एपको भ्युज पनि प्रतिघण्टा दुई लाख नाघेको घोषले बताए । TIK TOK बाट आएकी यति राम्री गीता ढुंगानाको हिरोईनलाई टक्कर दिने अभिनय (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close