News

प्रेम विवाहको ४ दिनमै श्रीमान विशालले आ,त्म, ह,त्या गरेपछि निशाले पनि आ,त्म, ह,त्या गरिन्

काठमाडौं। विवाहको ४ दिनमै नवविवाहित जोडीले आ,त्म ,ह ,त्या गरेको घ,ट,ना चर्चाको विषय बनेको छ । खुसीसाथ प्रेमविवाह गरेका जोडीले एक्कासी आ,त्म,ह,त्या गर्नुको कारण के थियो भन्ने कसैले पत्तो पाउन सकेका छैनन् । भारतको राजधानी दिल्लीसँग जोडिएको गा,जि,याबादमा शुक्रबार यस्तो घ,ट,ना भएको समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इ,ण्डि,या,ले जनाएको छ ।

सोमबार प्रेमविवाह गरेका विशाल प्रजापतिले बिहीबार ट्रेनको अगाडि हा,म्फा,लेर आ,त्म, ह,त्या गरेका थिए । त्यसको भोलिपल्ट शुक्रबार उनकी पत्नी निशा गौतमले पनि झु,ण्डि,एर आ,त्म ,ह,त्या गरेकी हुन् । विशालले आ,त्म ,ह,त्या गरेपछि निशाका मातापिताले उनलाई माइती लिएर गएका थिए । जहाँ शुक्रबार राती उनले आ,त्म ,ह,त्या गरिन् । विशालले स्थानीय कोचिङ सेन्टरमा कमर्सको कक्षा संचालन गर्थे र निशा एक बहुराष्ट्रिय कम्पनीमा एचआर म्यानेजर थिइन् ।

४ वर्षको प्रेमपछि उनीहरुले वि,वा,ह गरेका थिए । उनीहरुको बिहेमा परिवारको पनि सहमति थियो । विवाहको सबै विधि पूरा गरेपछि बिहीबार बिहान विशाल घरमा केही न,भ,नी हिँ,डेका थिए । रातीसम्म उनी नआएपछि परिवारले पुलिसलाई खबर गरे । पुलिसलाई विशालको फोटो दिएर खोजी ग,र्न भनेका परिवारलाई केही बेरमै पुलिसको फोन आयो । पुलिसले एउटा श,व,को पहिचान गर्न बोलाएको थियो जुन श,व विशालकै थियो ।

Related Articles

Back to top button
Close