News

सरिता गिरिलाई ठूलो झट्का, पार्टी र सांसद दुवैबाट पद गयो

काठमाडौंः समाजवादी पार्टीकी नेतृ सरिता गिरीको दुवै पद गएको छ । उनलाई समाजवादी पार्टीले निश्कासन गरेको छ भने गिरी सांसद पदबाट पनि मुक्त भएकी छिन् । गिरीलाई पार्टीका महासचिव रामसहाय प्रसाद यादवको नेतृत्वको तीन सदस्यीय कार्यदलले कारबाही गरेको हो ।

केही समयअघि नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्दा गिरीले आपत्ती जनाउँदै विवादमा आएकी थिइन् । उनले सांसदमा संविधान संशोधन विधेयकमा प्रस्ताव समेत दर्ता गराएकी थिईन् । पार्टीले प्रस्ताव फिर्ता लिनभन्दा उनले नमानेसँगै पार्टीले उनलाई कारबाही गरेको हो ।

समाजवादी पार्टीकी नेतृ सरिता गिरीको दुवै पद गएको छ । उनलाई समाजवादी पार्टीले निश्कासन गरेको छ भने गिरी सांसद पदबाट पनि मुक्त भएकी छिन् । गिरीलाई पार्टीका महासचिव रामसहाय प्रसाद यादवको नेतृत्वको तीन सदस्यीय कार्यदलले कारबाही गरेको हो ।

केही समयअघि नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्दा गिरीले आपत्ती जनाउँदै विवादमा आएकी थिइन् । उनले सांसदमा संविधान संशोधन विधेयकमा प्रस्ताव समेत दर्ता गराएकी थिईन् । पार्टीले प्रस्ताव फिर्ता लिनभन्दा उनले नमानेसँगै पार्टीले उनलाई कारबाही गरेको हो ।

Related Articles

Back to top button
Close