News

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्ष’तिप्रति रबिलामिछाने द्वारा दुःख व्यक्त –

रबी लामिछाने आफ्नो फेसबुकमा लेख्नु हुन्छ –

अविरल बर्षा संगै आएको बाढीपहिरोका कारण सिन्धुपाल्चोक बाह्रविसे नजिक जम्बु बजारमा भएको क्षतिबाट अहिलेसम्म २ जनाको मृत्यु,१८ जना बेपत्ता हुनुको साथै कयौं परिवार घरवारविहीन हुनुभएको दु:खद खबर आइरहेका छन् । सबैलाई सतर्कता अपनाउनु हुन आग्रह गर्दछु र मृतकहरु प्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
तस्बिर सौजन्य: सामाजिक संजाल

यस्तै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका बाबुराम भट्टराईले सिन्धुपाल्चोकमा भएको विपत्तीलाई लिएर दु’ख व्यक्त गरेका छन् । ​गएराति सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरो का कारण ठूलो मानवीय र धनमालको क्षति भएको छ ।

‘सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका बिभिन्न जिल्ला मा बा’ढी तथा पहिरोका कारण ठूलो मानवीय र धन मालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घ’टनाले दु’खित तुल्याएको छ’, उनले लेखेका छन्, ‘यो स्थितिमा प्राकृतिक प्रकोप मा परिवारजन गुमाउनु भएकाहरु प्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु।’ प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखेका छन्

अहिले पनि कतिपय व्यक्ति वे’पत्ता हुनुभएको र घरबार विहीन भएर बि’चल्ली परेको अवस्था रहेको ले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्ति लाई उद्दार तथा राहत मा सक्रिय भएर जुट्न उनले आग्रह गरेका छन् । उनले यो विषम परिस्थिति मा धैर्य धारण गरी सतर्क रहन समेत अपिल गरेका छन्।

Related Articles

Back to top button
Close