Uncategorized

करिश्माले पूर्व पतिबाट यति मोटो रकम लिएर दिएकी थिइन् डिर्भोस

एजेन्सी । बलिउड चर्चित नायिका करिश्मा कपुर बलिउडमा डिर्भोस गर्दा सर्वाधिक रकम लिने कलाकारमा पर्छिन् । उनले पति सञ्जय कपुरबाट छुट्टिँदा ७ करोड रुपैयाँ लिएकी थिइन् ।
सन् २००३ मा करिश्मा र सञ्जयको विवाह भएको थियो । तर, विवाहको १३ वर्षपछि सन् २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो ।

यो कदम सञ्जयका लागि आर्थिक रूपमा भारी भयो । सम्बन्धविच्छेदका लागि सञ्जयले रिश्माको व्यवस्थापनका लागि ७ करोड रुपैयाँ दिएको भरतीय भिडियाले जनाएको छ ।

अटो पाट्र्स निर्माण गर्ने कम्पनी सोना कोयोका अध्यक्ष सञ्जय कपुरको बलिउड अभिनेत्री करिश्मा कपुरसँग दोस्रो विवाह थियो । तर, विवाहबन्धनमा बाँधिएको केही समयलगत्तै सम्बन्धमा दरार आएको थियो ।

Related Articles

Back to top button
Close