Intresting

२२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा म’हामारीको अन्त्य भएको थियो, यस्तो छ वास्तविक रहस्य [सक्दो शेयर गर्नुहोस]

काठमाडौँ। अहिले संसार नै को’रोना भा’इरसले त्र’सित बनेको छ।संसारमा नै यो म’हामारीको रुपमा फैलिएको छ।तर को’रोन मात्र यस्तो म’हामारी होइन जसले नेपाल लगायत संसारलाई त्र’सित बनायो।को’रोना भा’इरस म’हामारी बेला हामी तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौंमा उपत्यकामा फैलिएको यस्तो म’हामारी कथा सुनाउँदैछौ, जसको ठूलो मूल्य चुकाउनुपरेको थियो।

यहाँका आदिबाशी नेवारहरूले।मध्यकालीन काठमाडौंमा ‘बिफर निको पार्ने देवी’ का रूपमा पुजिने शितला माजूबारे हेमराज शाक्यको पुस्तक ‘श्री स्वयम्भू महाचैत्य’ मा पनि वर्णन छ।काठमाडौंका नेवारलाई निष्कासित गरिएको तिथि भने यसमा अलि फरक परेको छ। उक्त घ’टना विक्रम सम्बत् १८५८ को जेठ–असार महिनातिर भएको उनले लेखेका छन्।

उक्त म’हामारीका कारण तत्कालीन नि’रंकुस शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए।खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खेदिएको थियो।यस्तो गर्नुको पछाडी के कारण रहको थियो त्येसको पनि हामी तपाइहरुलाइ वृतान्त सुनाउछौ।

काठमाडौँ उपत्यका बाट खेदिएका नेवार त्यसपछि पूर्वतिर लागेका र भोजपुर, चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा, लमजुङ, तनहुँ र कास्कीसम्म पुगेको इतिहासकारहरुले बताउँछन्।यो विक्रम सम्बत् १८५४ को कुरा हो।त्यति बेला रणबहादुर शाहको शासन थियो।इतिहासकारहरूले उनलाई सन्की, हठी, दुर्बल र रसिक राजाका रूपमा चित्रण गरेका छन्।कति पय इतिहासकारले उनीलाई कलाकारी राजाको पनि उपनाम दिएका छन्।बाबुराम आचार्यले उनको व्यक्तित्व वर्णन गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लेखेका छन्– ‘यिनी हँसमुख स्वभावका थिए।

स्वर पनि मिठो थियो। सितार बजाउनमा सिद्धहस्त थिए। जीउडाल पातलो थियो। स्वास्थ्य प्रायः क’मजोर रहन्थ्यो। यिनी बराबर बि’रामी पर्थे। घोडा चढ्न ड’राउँथे र प्रायः मानिसका पिठ्यूँमा सवार भई यताउति घुमफिर गर्थे।’बाबुराम आचार्यले उनलाई पशुप्रेमी राजा पनि भनेका छन्।पशुपन्छी पाल्न यिनलाई विशेष सोख थियो। न्यूरोडमा जहाँ अचेल नेपाल बैंकको प्रधान कार्यालय छ, त्यहाँ रणबहादुरको पालामा ठूलो पशुशाला थियो।त्यहि ठाउँमा गाई, घोडा, मृग, भेडा, बाख्रा, भैंसी, बँदेल, हाँस, कुखुरा लगायत विभिन्न पशुपन्छी पालिएका थिए, आचार्य वर्णन गर्छन्, ‘साँढे जुधाउनमा नवयुवक राजा रणबहादुर शाहलाई ठूलो सोख थियो।’

उनीलाई साढे जुदाई सबै भन्दा रोचक लाग्थ्यो।एकचोटि पशुपतिनाथ दर्शन गर्न मिथिलातिरको एउटा ब्राह्मण परिवार काठमाडौं आएको थियो। ‘कान्तवती’ नामकी छोरी सँगै थिइन्। नवयौवना रुपवती ती विधवा ब्राह्मणीलाई देखेर नवयुवक रणबहादुर मोहित भएछन्।उनलाई ति बिधवा हदै सम्मको मन परेछ।लंकाका राजा रावणले मिथिलाकी सीता हरण गरेजस्तै रणबहादुरले पनि मिथिलाकी विधवा ब्राह्मणी कान्तवतीलाई बलपूर्वक आफ्नो राजभवनमा लगे। विवाहको प्रस्ताव राखे।

तर कान्तवती मानिनन्।‘म पतिव्रता विधवा ब्राह्मणी हुँ, पुनर्विवाह गर्नु अधर्म हुन्छ,’ उनी यसै भन्दै लगभग छ महिना अडिएर बसिन्।तर राजाको अगाडी उनको केहि चलेन ।आखिरमा रणबहादुरको हठसामु लाचार हुँदै भनिन्, ‘म महाराजसँग विवाह गर्न तयार छु, तर मेरो एउटा सर्त छ।’

Related Articles

Back to top button
Close