Video

१५ बर्षमा प्रेम बिबाह गरेकी समझना १० बर्ष देखि व्हली चियरमा,सहयोगी हातको सहयोगले खुसी (भिडियो सहित)

काठमाडौंः सम्झना शाररिक रुपमा असक्त छिन् । उनको जीवनमा यति धेरै संघर्षका कथा छन्, तीनीहरुलाई सुन्न निकै समय लाग्छ ।

१५ बर्षमा प्रेम बिबाह गरेकी सम्झना १० बर्ष देखि व्हली चियरमा बाँचिरहेकी छिन् । उनलाई सहयोगी हातले सहयोग गरेको देख्दा उनमा असिमित खुसी झल्किएको देखिन्छ ।

हेर्नुहोस भिडियोः

Related Articles

Back to top button
Close