Intresting

समय समयमा किन बर्सिन्छन् माछा…(भिडियाे सहित)

संसारका कैयौँ देशमा जलीय जीवहरूको वर्षा देखिएका छन् । यस्ता घटनाले मान्छेलाई भयभीत तुल्याउँछन् भने वैज्ञानिकहरूलाई नयाँ तरिकाले सोच्न विवश पार्छन् ।अमेरिका, जापान, भारत आदि देशमा बेला–बेला माछाको वर्षा भएको थियो । केही ठाउँमा त गोहीको समेत वर्षा भएको थियो । यस विषयलाई लिएर स्थानीय मानिसहरूमा भ्रम र भय रहेको छ ।

केही समयअघि थाइल्यान्ड र सन् २०१५ को जुन महिनामा भारतको विजयवाडामा माछा र भ्यागुताको वर्षा देखिएको थियो । भयभीत मानिसहरूले यसलाई ईश्वरको सजाय भने । केहीले त यसलाई प्रलयको संकेत पनि माने ।थाइल्यान्डमा यस्तो वर्षा वर्षमा सय पटकभन्दा बढी हुने बताइन्छ । कति पटक त गोही पनि यस्तो वर्षामा आकाशबाट जमिनमा झरेको देखिएको छ ।

Related Articles

Back to top button