Video

भर्खरै काठमाडौँमा २३ बर्षिय युवकले बिवाह गरेको २ महिना नबित्दै आ*त्म *त्या गरे। र*हस्य यस्तो

सरकारले भक्तपुरमा घडेरी बेच्दै, प्रतिआना कति ?
कमेरोटार जग्गा एकीकरण आयोजनाले भक्तपुमार प्लटिङ घडेर बिक्री खुला गरेको छ। आयोजनाले बडाबडमार्फत् भक्तपुरमा विकसित घडेरी (प्लट) बिक्रीको निर्णय गरेको हो।

आयोजनाले १५ वटा प्लट बिक्री गर्ने भएको छ। आयोजनाका अनुसार एउटा प्लटको मूल्य प्रतिआना २३ लाख रुपैयाँदेखि ६५ लाख रुपैयाँसम्म तोकिएको छ।सिलबन्दी बोलपत्रमार्फत हुने बडाबडपछि जग्गा खरिद गर्नेले नै रजिष्ट्रेसन दस्तुर र राजस्व बुझाउनुपर्ने आयोजनाले जनाएको छ।

भर्खरै काठमाडौँमा २३ बर्षिय युवकले बिवाह गरेको २ महिना नबित्दै आ*त्म*त्या गरे। र*हस्य यस्तो

Related Articles

Back to top button