International

अनुष्काको जीवन व’र्वाद पार्न यसरी लागे करण जोहर

काठमाडौं । बलिउडका चर्चित फिल्म निर्माता हुन् करण जोहर । सुशान्तको नि’धन पछि भारतमा चलेको परिवा’रवादको व’ह’स’का कारण उनी अहिले त’ना’वमा छन् । परिवारवादलाई प्र’श्रय दिएको आ’रो’प करणलाई लाग्दै आएको छ । उनलाई लगाइएको आ’रो’प कति सहि वा ग’लत के हो त्यसको अनुसन्धान हुनेनै छ । तर उनले फिल्मी क्षेत्रभन्दा बाहिरवाट आएकाहरुलाई उनले राम्रो देख्दैनन् ।

उनले सार्वजनिक रुपमा दिएको अ’भिब्य’क्तिवाट यो कुरा’को प्र’माण दिन्छ । करणले आफुले फिल्ममा डे’ब्यु गराउन एक हजार जनालाई लिएको अडि’श’नमा अरु क्षेत्रवाट आएकाहरुले राम्रो काम देखाउन नसकेको बताएका थिए । उनले आमाबुवा फिल्म क्षे’त्र’मै रहेकाहरुका छोराछोरीलाई नै फि’ल्म’मा खेलाउने गरेका छन् ।

अन्य क्षेत्रवाट फिल्ममा आएकाहरुलाई उनी आफै त अवसर दिँदैनन् अरुले अवसर दिए पनि त्यसलाई राम्रो मा’न्दै’नन् । यो कुराको प्र’मा’ण अनु’ष्का श’र्माले दिएकी छन् । उनले आफुलाई फिल्म क्षेत्रवाट बि’चलित गराउन करण हा’त धो’एर लागेको बताएकी छन् । उनले ब’लि’उडमा अनु’ष्काको जीवन नै ब’र्बाद पार्न लागेको बताएकी थिइन् । बाहिरबाट आएको भनेर अहिलेकी च’र्चित नायिका अनुष्का शर्माको जीबन ब’र्वाद पार्न उनले धेरै प्र’यत्न गरेको त्यती’बेलाको कुरा अहिले फेरी चर्चामा आएको छ ।

साहरुखसँग “र’ब ने बना दे जोडी” बाट बलिउडमा डे’ब्यु सुरु गरेकी थिइन् । उनलाई करणले आफै त अवसर दिएनन् । तर त्यो फि’ल्ममा खेलाएका फि’ल्म निर्मातालाई पनि अनुष्कालाई नखेलाउन द’वाव दिए । करणले अनुष्का राम्री छैन भनेर पटक पटक हटा’उन आग्रह गरेका थिए ।

करण त्यसरी व’हि’ष्कार अभि’यान नै चलाएपछि अनु’ष्काले धेरै समय फि’ल्ममा काम समेत पाइनन् । जसका कारण उनी डि प्रे’शनमा पनि गइन् । लामो समय डि प्रेशनमा रहेकी अनुष्काले आफुलाई स’म्हालि’न् । अहिले पनि उनी करणलाई मन पराउँदिन्न र आफ्नो क्यारियर बर्बाद गर्न लागिपरेको बताउँने गरेकी छिन् । बि’राट को’हलीसँग बिहे गरेपछि भने उनको जीवनको लय फे’रीएको छ । उनलाई अब त्यस्ता कुराले केही प्र’भाव पार्दैन । उनीहरुले राम्रो जीवन बि’ताइरहेका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close