International

प्रेमी सुशान्तलाई गुमाएको ३० दिनका दिन प्रेमीका रियाले लेखिन् यस्तो मनछुने स्टाटस

उनले मंगलबार सुशान्तलाई सम्झिदै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेखेकी छिन् ‘अहिलेसम्म मैले तिमीलाई गुमाउनु पर्ने पीडा लिइरहेको छु, आफैसँग झगडा गरिरहन्छु। तिमी यस्ता व्यक्ति थियौं जसले मलाई विश्वास गर्यौ र प्रेममा कति शक्ति हुन्छ भन्ने बुझायौ। तिमीले मलाई गणितको सानो सुत्रले पनि कसरी जीवनलाई बुझ्न मद्दत गर्दछ भन्ने सिकायौं । म तिमिलाई वचन दिन्छु कि म तिम्रो जिवनबाट सकरात्मक पाठहरु सिक्नेछु ‘ ।

सुसान्तले एक महिना अघिमुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर ज्यान फालेका थिए । उनको निधनपछि पनि बलिउडले उनलाई बिर्सन सकेको छैन् । उनको मृत्युको पीडा सहन नसकेर उनका पाँच जना फ्यानले ज्यान लिइसकेका छन् ।

Related Articles

Back to top button
Close