Video

अ’न्तत ज्ञानेन्द्र शाहीको रि’हाइ भयो, अदा’ल’तबाटै दिए क’डा चे’ता’बनी(भिडियो)

काठमाडौँ | सर्वोच्च अदालतले ललितपुरमा प’क्राउ परेका ज्ञानेन्द्र शाहीलाई रि’हा गर्न आदेश दिएको छ ।सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रि”हा गरेको छ ।शाहीलाई रि’हा गर्न माग गर्दै परेको ब’न्दी प्रत्य’क्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रि’हा गर्न आदेश दिएको हो ।

शाहीलाई थु’नामै राखेर नै मु’द्धा अ’नुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चले बताएको छ ।उनी लकडाउन उ’ल्लंघनको आ”रोपमा वैशाख ९ गते प’क्राउ परेका थिए । उनलाई अ’भद्र व्यवहारमा अ’नुसन्धान गर्न प्र’हरीले जिल्ला अद’ालत ललितपुरबाट थु’नामा राख्न अनु’मति लिएको थियो । हेर्नुहोस –

Related Articles

Back to top button
Close