News
पठाओका संस्थापक मृ,त अवस्थामा फेला शरिर भेटियो प्रमाण
काठमाडौंः नेपालमा निकै चर्चित रहेको राइड शेयरिङ कम्पनी पठाओका संस्थापक मृ,त अवस्थामा फेला परेका छन् ।पठाओका संस्थापक फहिम सलेहलाई सोमबार अमेरिकाको न्युयोर्कमा मृत अवस्थामा भेटिएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनको शरिरलाई टुक्रा टुक्रा अवस्थामा फेला पारिएको छ ।
सञ्चारमाध्यमले उनको ह,त्या भएको आशं,का गरिरहेका छन् । तर, प्रहरीले भने यस बारेमा केही पनि बताएको छैन । आधिकारिक रुपमा अमेरिकी प्रहरीले केही नबताएको भएतापनि उनको मृत्युको अबरलाई उनी संस्थापक रहेको अर्को कम्पनी गाकोडाले पुष्टि गरेको छ ।सलेहले सन २०१५ मा सुरु गरेको पठाओ अहिले नेपाल, बंगलादेश लगायतका देशहरुमा चर्चित रहेको छ ।