News

सिन्धुपाल्चोकको फुल्पिङमा पहिराेले दुई घर पुरिए, ५ जना बेपत्ता

१ साउन, सिन्धुपाल्चोक।सिन्धुपाल्चोकमा पहिरोले दुईवटा घर पुरिएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् ।

स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले जानकारी दिइन् । राति करिब साढे १ बजे साे घटना घटेकाे बताउँदै गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले प्रहरीहरु घटनास्थलमा जाँदैगरेकाे र आफूहरु पनि केहीबेरमा घटनास्थल पुग्ने बताए ।

सिन्धुपाल्चोक।सिन्धुपाल्चोकमा पहिरोले दुईवटा घर पुरिएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् ।

स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले जानकारी दिइन् । राति करिब साढे १ बजे साे घटना घटेकाे बताउँदै गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले प्रहरीहरु घटनास्थलमा जाँदैगरेकाे र आफूहरु पनि केहीबेरमा घटनास्थल पुग्ने बताए ।

Related Articles

Back to top button
Close