News

घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button