Video

प्रधानमन्त्री ओलीको अर्को कदम : पशुपतिबाट भारतीय पुजारी हटाएर नेपाली राखिने [भिडियोसहित]

काठमाडौँ। नेपाल–भारतबीचको टकराव उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा भारतले नेपालमाथि ‘संस्कृतिक अतिक्रमण’ गरेको भनेर अभिव्यक्ती दिएसँगै बौद्धिक वर्गहरु बीच श्रीपशुपतिनाथ मन्दिरमा हात हाल्न खोजेको हो कि भन्ने संशय उत्पन्न भएको छ। त्यसमाथि नेकपाका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पशुपतिनाथबाट भारतीय भट्ट हटाउने सहि समय आएको भन्न थाले पछि त्यो आशंकालाई बल पुगेको छ।

भने केहिँ अनलाइनहरुले ओलीको अबको रणनीति पशुपतिनाथका भट्ट लक्षित हुने भन्दै समाचार समप्रेषण गरेका छन्। यहाँलाई स्मरण गराऔँ । तत्कालिन नेकपा माओवादी केन्द्र अध्यक्ष एवं वर्तमान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलेपनि यो निर्णय लिएको थियो । निर्णय कार्यन्वयन गर्न नसक्दै सरकार ढलेको थियो । यो निर्णयका लागि अहिले उपयुक्त समय रहेको धेरैको विश्लेषण छ । बाँकी जानकारी भिडियोबाट लिनुहोस् ।

Related Articles

Back to top button
Close