Video

यि हुन सुस्मिताको न्या’यका निम्ति पैसानलि ल’ड्ने वकिल,आए मिडियामा अदालतको आदेश प’श्चात् यसरी फैसला हुँदै (भिडियो)

हेटौंडा:जिल्ला अ’दालत मकवानपुरले हेटौँडा उपमहानगर पालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको ह’त्या अभियोगमा प’क्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थु’नामा राख्ने आदेश दिएको छ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालशले बुधबारको थुनछेक बहसपछि आफ्नै बुहारी सुस्मिता केसी थापाको ह’त्या गरेको अभियोगमा उनको आफ्नै सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र आमाजु दुर्गा थापा कार्कीलाई पुर्पक्षका लागि थु”नामा राख्ने आदेश दिएको हो।

यही असार २ गते आफ्नै घरमा मृ’त अवस्थामा फेलापरेकी सु’स्मिताको ह’त्यामा परिवारका ससुरा, सासु, नन्द, आमाजु र ज्वाइँको संलग्नता रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्र’ाउ गरेको थियो। ह’त्यामा संलग्न रहेका आमाजु दर्गा थापा कार्कीको पति अरुण कार्की (ज्वाइँ) फ’रार रहेकाले उनको नाममा प’क्राउ पुर्जी जारी गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए।

पुर्पक्षका लागि थु’नामा राख्ने आदेशपछि ससुरा प्रकाशलाई भीमफेदी कारा’गार तथा सासु तुलसा, नन्द सीता र आमाजु दुर्गालाई चितवनस्थित कारागारमा राखिने अ’दालतले जनाएको छ।

मृ’तक सुस्मिता थापाको माइती पक्षले आफ्नो छोरीकै घरपरिवारले नै ह’त्या गरेको हो भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कि’टानी जाहेरी दर्ता गराएपछि प्रहरीले अ’भियुक्तहरूलाई प’क्राउ गरी असार १५ गते सार्वजनिक गरेको थियो।

आफ्नै बुहारी सुस्मितालाई मृ’तक छोरोका तर्फबाट आउने बीमाबापतको रकम पाउने भएका कारण ससुरा–सासुलगायतको नातेदारले उक्त रकम आफैँले खर्च गर्न पाउने उद्देश्यले बुहारीको नियोजित रुपमा ह’त्या गरेको जिल्ला अदालतमा दिएको बयानमा उनीहरुले स्वीकार गरेको बताइएको छ।

सुस्मिताको न्या’यका निम्ति पैसानलि ल’ड्ने वकिल मिडियामा ।। अदालतको आदेश प’श्चात् यसरी फैसला हुँदै (भिडियो)

Related Articles

Back to top button
Close