Video
नेपालमै यस्तो अचम्मको बिहे – नेपाली बेहुली, भारतीय बेहुला, १५ मिनेटमै सीमामा यसरि भयो धुमधाम बिहे जन्तिसहित (भिडियो)
काठमाडौं। नेपाल र भारतबीच पछिल्लो दिनहरुमा कुटनीति मौनता हुँदा दुई पक्षीय सम्बन्धमा चिसोपना बढेको छ। खासगरी नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समेटर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसलाई मन पराएको छैन। यो नक्सामा समेटिएका भूभाग नेपालको दार्चुला जिल्लामा पर्छन्।
तर, नेपाल–भारत सम्बन्ध भौगोलिक सीमामा मात्र व्याख्या गर्न सकिँदैन। जनस्तरमा पनि नेपाल–भारत सम्बन्ध सदिऔंदेखि प्रगाढ छ।
जुन दार्चुलाको भूमिका लागि नेपाल र भारतबीच सम्बन्ध चिसिएको छ, त्यहि दार्चुलाकै एक बेहुलीको हालै भारतमा बिहे भएको छ। यो समाचारलाई भारतीय सञ्चार माध्यमहरुले पनि राम्रो कभरेज गरेका छन्।
हेर्नुहोस –