News

एकाबिहानै नेपालमा कोरोना बाट थप एकजनाको मृ’त्यु !

२ साउन, विराटनगर । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृ’त्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृ’त्यु भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको मृ’त्यु भएको यो पहिलो घ’टना हो ।

यससँगै नेपालभर कोरोनाबाट मृ’त्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । म’धुमेह, उ’च्च रक्तचाप र मु’टु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो ।

बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृ|त्यु प्रवक्ता डाक्टर सापकोटाले बताए ।उनको श’वलाई प्लास्टिकले बेरेर राखिएको उनले बताए । यो सँगै नेपालमा कोरोनाका कारण ज्या’न गुमाउनको संख्या ४० पुगेको छ ।

Related Articles

Back to top button
Close