Intresting

६ वर्षका बालक जो आफ्नी बहिनीलाई बचाउन ज्यानको बाजी लगाएर कुकुरसँग भिडे, बहिनीलाई त बचाए तर भिडन्तपछि उनको अनुहारमा लगाइयो ९० वटा टाँका

काठमाडौं, साउन २ । आफ्नी बहिनीलाई बचाउनका लागि एक ६ वर्षका बालकले कुकुरसँग भि’ड्दै ज्यानको बाजी लगाएका छन् । घटना हो अमेरिकाको व्योमिङ राज्यको ।जहाँका ६ वर्षका बालक ब्रिजर वाकरले आफ्नी बहिनीलाई आ’क्रमण गर्न खोज्ने कुकुरवि’रुद्ध जाइलाग्दा झण्डै ज्या न नै गएको थियो ।

सिएनएन का अनुसार ९ जुलाईमा उनले चार वर्षिया बहिनीलाई जर्मन सेफर्डको साँघातिक ह मलाबाट बचाउन त सफल तर उनको अनुहारमा भने ९० टाँका लगाइएको छ ।उक्त घटना पछि नै ती बालक सोसल मिडियामा छाएका छन् । कुकुरले बहिनीलाई आ’क्रमण गर्न खोजे लगत्तै कुकुरवि’रुद्ध जाइलागेका यि बालकले त्यो दिन म र्नै परे आफैं नै म र्ने उद्देश्यले आफु कुकर र बहिनीबिच हा’म फा’लेको बताए ।

उनको परिवारले सबैले ब्रिजरले जस्तै विश्वलाई नै एउटा सानो बच्चा सम्झेर माया र संरक्षण गर्न प्रेरणा लिनुपर्ने विचार प्रकट गरेको छ । यो घटनापछि सामाजिक संजालमा भाइरल बनेका यि बालिकलाई विश्व बक्सिङ काउन्सिलले अनररी ‘वर्ल्ड च्यम्पियन’ को उपाधि प्रदान गरेको छ ।उनको अनुहारमा कुकुरको अ’क्र मणबाट ग म्भिर चो ट लागेको छ । उनको शल्यक्रियाका लागि मात्रै २ घण्टा बढी समय लागेको सिएनएनले जनाएको छ ।

Related Articles

Back to top button