Video

३० वर्षकि श्रीमतिलाई १७ वर्षका भाईले भगा’इदिए: ‘श्रीमान बि’चल्ली हुदै यस्तो भनेर अनुरोध गर्छन्

काठमाडौं । भनिन्छ प्रेम अन्धो हुन्छ, साँच्चै अ’न्धो हुदोरहेछ । प्रेममा जे पनि हुन सक्छ । आजको यो भिडियोमा यस्तै प्रमाण पेश भएको छ । एक ३० वर्षकी महिला १७ वर्षका पुरुषसंग दोस्रो विवाह गरेपछि अहिले ति महिलाका श्रीमानले न्यायका लागि मिडिया गुहारेका छन् ।नारायणगढमा बस्दै आएका मनिष विक, उनी पाल्पाका स्थानिय बासीन्दा हुन् । उनी करिब ३ महिना देखि अहिले बेचै’न छन् । उनको श्रीमती ३० वर्षकी हुन् ।

अहिले उनले १७ वर्षको युवकसंग दोस्रो विवाह गरेर गएपछि उनी मिडियामा आएका हुन् । २ छोरा र छोरीकी आमा समेत रहेकी उनी श्रीमानसंग १४ वर्ष देखि चितवनमा बस्दै आएकी थिइन् । श्रीमती छोरी समेत लिएर गएपछि उनी बि’चल्लीमा परेको बताएका छन् । घरमा अरु दुई २ छोरा पनि छन् । श्रीमती हरा’एपछि उनी अहिले खोजीमा छन् ।

यदि साँच्चै नै दोस्रो विवाह गरेर गएको हो भने आफुसंग स’म्बन्ध वि’च्छेद गरेर जान भनेका छन् । श्रीमती लैजाने आफ्ना मामाका छोरा भाई भएको बताएका छन् । चैत १२ गते क्षेत्रपुर भन्ने स्थानवाट आफ्नो आमा गएको दुई छोराले समेत देखेको बताए । छोराले आमा भनेर बोलाउँदै पछि पछि गएपछि पनि उनले नसुनेर अटोमा चढेर पोखरा बसपार्क हुँदै भैरहवा पुगेपछि १७ वर्षको केटासंग गएको उनको भनाई छ । त्यसरी लैजाने केटा आफ्नै भएको बताए ।

उनले यदि आफुसंग बस्न नचाहे आफ्नो वृद्ध आमासंग गएर बसेपनि हुने बताएका छन् । उनले आफुहरुको जिवनमा कहिले काँही सामान्य झ’गडा भने हुने गरेको बताए । तर त्यती ठूलो झ’गडा भने नभएको बताए । उनले अहिले उनीहरु दिल्लीको भूपाल भन्ने स्थानमा भएको आफुले जानकारी पाएको बताए । विवाह गरेर गएपछि आफुसंग ५ पटक फोनमा कुरा भएको बताए । फोनमा तिमी किन गएको ?

भनेर भनेर सोध्दा तपाई खाली करा’उने र गा’ली गर्ने गरेका कारण आफु हिड्न बा’ध्य भएको बताएको बताइन् । श्रीमतीले आफ्नो आमाको जग्गा धितो बन्ध’क राखेर २५ लाख रुपैया ऋ’ण निकालीदिएको पनि स्वीकार गरेका छन् । उनले श्रीमती अझै पनि फर्केर आए छोराहरुको भविष्यका लागि स्वीकार गर्ने बताएका छन् । यि दुई छोरा मैले एक्लै हेर्न सक्दिन आइन् भने म छोराहरुको भविष्यका लागि स्वीकार गर्छु उनले भने ।

हेरौ भिडियो:

Related Articles

Back to top button
Close