News

सावधान ! यसरी घुम्दैछन् काठमाडौंमा अप’हर’णकारी, प्रहरीले सर्तकता अपनाउन गर्यो आग्रह

काठमाडौं । लकडाउनका समयमा कम भएका अ प रा ध केही बढ्न थालेको जस्तो देखिएको छ । अझ काठमाण्डौंमा अप’हर’णको घटना देखिनुलाई प्रहरीले अनौठो रुपमा लिएको छ ।आज प्राप्त एक् समाचार अनुसार, काठमाण्डौमा एक व्यक्तिको अप’हर’ण प्रयास प्रहरीले असफल पारेको छ । टोखाबाट अप’हर’णमा परेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको हो । प्रहरीका अनुसार रामबाबु साह नाम गरेका व्यक्ति अप’हर’णमा परेका थिए ।

महानगरीय अ’प’राध महाशाखाका एसएसपी दीपक थापाका अनुसार साहलाई लोकन्थलीको नरेफाँटबाट सशुकल उद्धार गरिएको हो । थापाले अप’हर’णमा संलग्न ७ जनालाई समेत पक्राउ गरेका बताए ।२५ लाख रुपैयाँ लेनदेनको मामिलामा साहलाई अप’हर’ण गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । अप’हर’णकारीले साहका छोरालाई फोन गरेर ‘२५ लाख रुपैयाँ लिएर आउन र बुबालाई फिर्ता लैजान भन्दै’ फोन गरेका थिए ।

उक्त फोनपछि साहका छोराले प्रहरीलाई सम्पर्क गरेका थिए । प्रहरीले पैसा बुझाउन जाने बाहनामा साहको सकुशल उद्धार गर्न सफल भएका हुन् । प्रहरीले छिट्टै थप जानकारी दिने बताएको छ ।

Related Articles

Back to top button
Close