Entertainment

‘कालोले ‘से क्सी’ फिर्ता लेराउँछ’ भन्दै सारीमा देखिइन् स्वस्तिमा (फोटो फिचर)

लकडाउनका कारण मानिसहरू निकै तनावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो ।अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ । सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । यसका अलवा बिभिन्न नयाँ पुराना सुन्दर तस्बिर शेयर गरेर दर्शकसँग जोडिरहेका छन् ।

नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् । उनले फेसबुकमा कालो सारीमा सजिएका सुन्दर तस्वीर शेयर गर्दै कालोले ‘सेक्सी’ फिर्ता लेराउँछ भन्दै लेखेकी छन् ।जहाँ उनलाइ ३४ हजारभन्दा बढीले लाइक गरेका छन भने १२ सयभन्दा बढी कमेन्ट अाएका छन् । अधिकांशले उनको सुन्दरताको तारिफ गरेर प्रतिक्रिया दिइरहेका छन् ।

Related Articles

Back to top button