News

कोरोनाका कारण ज्यान गुमाएका दासको परिवारका सबैमा देखियो कोरोना

राजविराज- राजविराजमा कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना लागेको पुष्टि भएको छ ।मुटुमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ७२ वर्षीय वृद्धको रिर्पोट आउनु अघि नै मृत्यु भएको थियो पछि रिर्पो पाजेटिभ आएको थियो ।मृत्युपछि उनको परिवारका सबै सदस्यको रिर्पोट पाजेटिभ आएको बताइएको ।

त्यस्तै उनको पसलमा काम गर्ने कामदारको भने रिर्पोट आउन बाँकी रहेको बताइएको छ ।भारतको दिल्लीबाट दरभंगा हुँदै कान्छा छोरा र श्रीमतीसहित दास दास घर आएका थिए । लकडाउनअघि श्रीमतीको कलेजोसम्बन्धी उपचारका लागि दिल्ली गएका उनी उपचारपछि नेपाल आाउदा कोरोना लागेको पुष्टि भएको थियो ।कोरोनाकै कारण उनको उपचारका क्रममा ज्यान गएको थियो ।

Related Articles

Back to top button