Entertainment

बलिउड अभिनेता सलमान खान खेत जोत्दै गर्दा यस्तो अवस्थामा भेटीए (भिडियो)

काठमाडौं, असार ५ । बलिउड अभिनेता सलमान खानले करोडौँ रकमको आलिसान गाडी चलाएको हामी सबैले देखेका छौँ । तर सलमान खान आँफै खेतमा गएर ट्याक्टर चलाएको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ ।लकडाउनका कारण फिल्मका कामहरु नभएको मौका छोपी सलमानले अहिले आफ्नै फार्महाउसमा समय बिताइरहेका बेला आँफैले जोतीरहेका छन् ।

सलमान स्वयमले फार्महाउसमा समय बिताइरहेका तस्बिर र भिडियो सामाजिक सञ्जाल इन्टाग्राममा शेयर गरेसँगै अहिले भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । यसअघि सलमानसँग ज्याकलिन उनको फार्म हाउसमा समय बिताएकी थिइन् ।

भिडियो हेर्नुहोस

Related Articles

Back to top button