Entertainment

बिरामी श्रीमतीलाई मेहेन्दी लगाइदिदै प्रमोद खरेल

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा एक बहुप्रतिभाशाली गायक हुन् प्रमोद खरेल । धेरै नै गीतहरु गाएर चर्चा कमाएका प्रमोद पछिल्लो समय घरमै समय बिताइरहेका छन् । उनी गएको असार ३ गते छोरीका बाबु बनेका थिए ।उनले पत्निको जन्मदिन र आफ्नो एनिभर्सरी पनि अस्पतालमै मनाएका थिए । उनले अस्पतालको सिसियु कक्षबाटै पत्निलाई जन्मदिनको शुभकामना दिएका थिए ।

किनकी विभिन्न समस्याले गर्दा उनी २० दिन भन्दा बढी अस्पतालमा बस्नु पर्यो ।अहिले प्रमोद घरमै परिवारसँग रमाइरहेका छन् । साउनको समयमा उनले आफ्ना परिवारलाई मेहेन्दी लगाइदिएका छन् । तस्बिरमा हेर्दा उनले आफ्नी श्रीमती र आमालाई मेहेन्दी लागाइरहेका छन् ।

Related Articles

Back to top button
Close