News

दहि किन्न निस्केकी २२ वर्षीय युवती माथि काठमाडौंमा ए’सि’ड प्र’हा’र

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक युवती माथि ते’जा’व प्र’हा’र भएको छ । विहिवार साँझ २२ वर्षीया युवतीमाथि ते’जा’ब प्र’हा’र भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि ते’जा’ब प्र’हा’र भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन्।

घाइते अवस्थाकी उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । ते’जा’व महिलाको अनुहारमा परेको बताइएको छ । ते’जा’ब प्र’हा’र गर्ने व्यक्ति को हुन् भन्ने खुलेको छैन । प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले ते’जा’ब प्र’हा’र गर्ने व्यक्तिको खोजी थालेको छ। घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि ए’सि’ड प्र’हा’र भएको हो ।

Related Articles

Back to top button
Close