Entertainment

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ आज रिलिज, निशुल्क हेर्न पाइने

एजेन्सी-भारतीय लोकप्रिय अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म फिल्म ‘दिल बेचरा’ को रिलिज गरिएको छ । फिल्म ‘दिल बेचरा’ आज अनलाईन प्लाटफर्म हटस्टारमार्फत रिलिज गरिएको भारतीय मिडियाले जनाएको छ ।

जुन सित्तैमा हेर्ने सुबिधा निर्माण यूनिटले दिएको छ । सुशान्तको यो अन्तिम फिल्म भएकोले यो फिल्ममा राम्रो चर्चा पाउने आशा गर्न सकिने भन्दै भारतीय मिडियाले समाचारमा उल्लेख गरेका छन् ।

सुशान्तको सोही फिल्मको ट्रेलरले छोटो समयमा नै सर्वाधिक चर्चा बटुलेको थियो ।

Related Articles

Back to top button
Close