Intresting

भाइले दिदीको मोबाइल च’लाउदा दिदीको यस्तो तस्वीर देखेपछि….

आफ्नै भान्जी कर’णी गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक पटक यस्तो हर्कत गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बिहीबार कर’णीमा मुद्धा दर्ता गरी जिल्ला अदालत बाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । कक्षा ९ मा अध्ययनरत बालिका माथि उनकै मामाले यस्तो नारकिय हर्कत गर्ने गरेको घटना सबै सामु आएको हाे ।

कक्षा ९ मा अध्यनरत बालिकामाथि ६३ वर्षका मामाले उनी माथि पटक पटक यस्तो हर्कत गर्ने गरेको खुलासा भएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अ श्लि’ल तस्बिरसमेत खिचेको भेटिएको छ ।

बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अ श्लि’ल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।

Related Articles

Back to top button