Intresting

यी महिला पाइलट, जसले गरिन् १० हजार जनासँग सहवास !

एजेन्सी – एक महिलाले आफूले १० हजार मानिससँग यौ’न सम्बन्ध राखेको खुलाएकी छन् । पेशाले पाइलट समेत रहेकी ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले १० हजार मानिससँग सम्बन्ध राखेको खुलासा गरेकी छन् । मन्टेनग्रोले ‘द सेक्रेट ट्याबु’ नामक किताबमा सो कुराको खुलासा गरेकी हुन् । यो पुस्तकमा उनले कसरी एक सफल यौ’नकर्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् ।

पाइलट हुनुभन्दा अघि यौ’नकर्मी रहेकी उनी पुन यौ’न पेशातीरै लागीन् । आफूमाथि सा’मूहिक क’रणी भएपछि यौ’न पेसामा लागेको उनले बताएकी छन् । यो पेसा छाडेर व्यावसायिक पाइलट बनेकी उनी गम्भीर बिरामी भएपछि उपचारका खर्च जुटाउन पुनः यहि पेशा सामै लागेको बताएकी छन् ।

यस पेशामा जवान महिला मात्रै टिक्न सक्ने कताएकी उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । मन्टेनग्रोले समग्रत यस पुस्तकमा आफू यौन पेसामा रहँदाको अनुभवलाई समेटेकी छन् ।

यो पनि : कर्मचारीको एउटा गल्तीले भए मालामाल, जिते २४ करोडको चिट्ठा

भाग्यमानीले मात्रै चिट्ठा जित्छ भन्ने गरिन्छ । तर यदि कोही व्यक्तिले गलत टिकटमा चिट्ठा जित्छ भने त्यसलाई के भन्ने ? ‘भाग्यमानीको भूतै कमारो’ सायद यो भनाई यहाँ प्रयोग गर्न मिल्छ । एक व्यक्तिलाई कर्मचारीले गलत चिट्ठा दिनु नै उनको लागि वरदान साबित भएको छ । घटना अमेरिकाको मिशिगनको हो । मिशिगन लट्री कनेक्टका प्रकाशित समाचार अनुसार चिट्ठा जित्ने ती व्यक्तिले उक्त टिकट मिशिगनस्थित बीपी ग्यास स्टेशनमा खरिद गरेका हुन् । ती व्यक्तिले आफ्नो परिचय लुकाउन चाहेका छन् ।

‘मेरी श्रीमतीको ट्रकको टायरमा हावा भर्नका लागि मलाई खुद्रा पैसा चाहिएको थियो,’ ५७ वर्षे ती व्यक्तिले भने । ‘पैसा साट्ने हिसाबले मैले १० डलर पर्ने लक्की सेभेनको टिकट किनेँ । टिकट बेच्ने कर्मचारीले मलाई गल्तीपूर्वक २० डलर पर्ने टिकट दिए,’ उनले भने । ‘ती कर्मचारीले टिकट सादिदिने बताए तर पछाडिबाट कसैले टिकट नसाट्न र आफैंसँग राख्न सुझाए । मलाई खुसी लागेको छ कि मैले उनको सल्लाह मानेँ ।’

चिट्ठाको परिणाम मंगलबार घोषणा गरिएको हो । जसमा यी व्यक्तिले दुई मिलियन डलर अर्थात् २४ करोडको नगद जिते । जितेको पैसाले के गर्न चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म एउटा घर किन्छु र बाँकी रकम भविष्यका लागि जोगाएर राख्छु ।’

Related Articles

Back to top button