Entertainment

नायिका काजलले प्लास्टिक सर्जरी गरेर स्तनको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

एजेन्सी । साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक बन्दै गइरहेको छ । साउथकी नायिका भए पनि सुन्दरताका कारण उनको चर्चा विश्वका धेरै देशमा हुने गरेको छ ।सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजल खासगरी तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा छन् ।

२००४ को क्यु हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाएकी उनी सबैभन्दा बढी चर्चित त्यतिबेला बनिन् जतिबेला उनले अफ्ना वक्षस्थल प्लास्टिक सर्जरी गरेर आकार बढाएपछिका उनका आर्कषक तस्विरहरु पछिल्लो समय भाइरल बनिरहेका छन् ।

Related Articles

Back to top button
Close