News

अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ७ पैसा छ।त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ९ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ८५ पैसा छ।हेर्नुहोस् अन्य देशको विनिमयदर

Related Articles

Back to top button
Close