News

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौ साउन १२ नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।

आइतबार ९६ हजार ३ सय रुपैयाँमा कोरोबार भएको सुनको मुल्य आज १२ सयले बढेर ९७ हजार ५ मा कोरोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलामा ९७ हजार ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मुल्य प्रतितोला १२ सय १० रुपैयाँमा पुगेको छ ।

साउन १२ नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।

आइतबार ९६ हजार ३ सय रुपैयाँमा कोरोबार भएको सुनको मुल्य आज १२ सयले बढेर ९७ हजार ५ मा कोरोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलामा ९७ हजार ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मुल्य प्रतितोला १२ सय १० रुपैयाँमा पुगेको छ ।

Related Articles

Back to top button
Close