Video

बल्ल मुख खोले आफ्नै श्रीमतिको ज्यान लिएका रन्जनको छोराले,खोले यस्तो रहस्य,त्यो दिन के भएको थियो (भिडियो हेर्नुहोस)

श्रीमानवाट ज्यान गुमाएकी गीता ढकालले घटना हुनु अघि आफ्नो ज्यान ख,तरामा छ भन्दै तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई तथा लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएकी थिइन् । प्रधानमन्त्री कार्यालयमा ज्यान सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ९ दिन पछी ह,त्या गरे ।

गीतालाई श्रीमानले पहिला देखि नै तेरो ला,स गायब बनाउछु भनेर भन्ने गरेको उनका बुवाले भाबुक हुँदै बताएका छन् । उनलाई अदालतले सजाय धेरै भयो भनेर जे,ल मुक्त गरेको छ तर सर्बत्र बि,रोध भएपछी पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ ।

रन्जन जे,ल मुक्त हुँदा जसको लागी श्रीमतिको ज्यान लिएका थिए उनै प्रेमिका रन्जनलाई लिन आइन तर आफुले सबै भन्दा धेरै माया गर्ने भनिएका छोराहरु नाआउनाले धेरैले शं,कासमेत गरेका थिए । बुवा र छोराहरुबीचको सम्बन्ध कस्तो छ त्यो घ,टना हुँदा छोराहरु काहा थिए उनिहरुलाई के के थाहा छ । बाबा र ममी बिचको सम्बन्ध कस्तो थियो सबै खुलाएका छन रन्जनका जेठा छोरा आयुशले । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close