News

पूर्वरथी कुलबहादुर खड्काको निधन

काठमाडौं – नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ । उनको मंगलबार दिउँसो निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुँदा सेनापतिमा नियुक्त भएका थिए ।

Related Articles

Back to top button
Close