Uncategorized

डाक्टर दम्पत्तिलाई नमन, जसले पैसा अ’भावमा उपचार गर्न नसक्नेलाई बचाएर नयाँ जीवन दिए

काठमाडौँ। डाक्टर दम्पत्तिलाई नमन, जसले पैसा अ’भावमा उपचार गर्न नसक्नेलाई बचाएर नयाँ जीवन दिए । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ को ५ वर्षिय बालक जयदेव दंगालको जटिल प्रकारको हर्नियाको श’ल्यक्रिया सफल भएको छ । डाक्टर अर्चना केसी र उहाँका श्रीमान डाक्टर विनोद दंगालको अभिभाकत्वमा श’ल्यक्रिया सफल भएको हो ।

उपचारको लागि १ हजार पनि खर्च गर्न नसक्ने अवस्थामा रहेका जयदेवका बाबु गोपीचन्द्र दंगालले छोराको उपचार सफल भएकोमा निक्कै खुसी व्यक्त गर्नुभयो । खर्चको ब्यवस्थापन पनि डाक्टर दम्पत्तिले नै गरेका थिए ।

Related Articles

Back to top button
Close